माइक्रोबस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

सन्तोष गौतम/विकल्प म्याग्दी २ मंसिर । म्याग्दीको बेनी नगरपालीका १३ थामडाँडा नजिकै कात्तिक २८ गते शनिबार माईक्रोबस दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बेनी नगरपालीका १३ का ५७ वर्षिय शेरबहादुर थापाको बुधबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ । … Continue reading  माइक्रोबस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु